दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “नेपाल खुला विश्वविद्यालय ऐन, २०७३”रहेको छ ।(२) यो ऐनप्रमाणीकरण भएको एकानब्बेऔं दिनबाट प्रारम्भ हुनेछ ।